Top Posts

सेनाको संख्या घटाउने कि बढाउने

#RightToRejectin2084   #WeWantRightToRejectin2084 देशमा चालू खर्च चुलिदो छ। चालू खर्च  र वित्तीय व्यवस्थापनको बोझ दिनानुदिन बढ्दा हालै ल्याई...

Sunday, August 11, 2024

नेपाल ट्रष्ट

  #RightToRejectIn2084

शिक्षा र स्वास्थ्यमा मात्रै भोगचलन गर्न पाउने गरि बनेको नेपाल ट्रष्टको ऐन संशोधन गरेर पर्यटन र व्यवसाय भन्ने छिर्यो।

त्यसपछी सुरु भयो कौडिको भाउमा सो ट्रष्टको सम्पत्ती ८०-१०० वर्षसम्मका लागी अति न्युन रकमामा आफ्ना मान्छेहरुलाई वहालमा दिने खेल।

यसमा सबैको मिलेमतो छ, हामीले देख्ने मात्रै काङ्ग्रेस कम्युनिस्ट हुन्, खाने कुरोमा भित्र सबै सेटिङ मिल्छ।

No comments:

Post a Comment